चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७९, सोमबार ०७:३९

काठमाडौं । निर्वाचन आयोगले चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रबि लामिछानेको सांसद्‍ पद सर्वोच्च अदालतले खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सरकारको सिफारिसमा आयोगले बैशाख १० गते निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

slot gacor