सरकारले कर्मचारीलाई धम्क्याएको कांग्रेसको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८३, बिहीबार १२:२०

काठमाडौं । नेपाली कांग्रेसले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा दबाब दिएर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गराइएको भन्ने आरोपबारे प्रधानमन्त्री बालेन शाहसँग संसद्मा जवाफ माग गरेको छ।

प्रतिनिधिसभामा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले उक्त विषय गम्भीर भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया

slot gacor