नारायणीमा हामफालेका वृद्धको सकुशल उद्धार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८३, बिहीबार १२:१०

काठमाडौं । सशस्त्र प्रहरीले पूर्वी नवलपरासीको गैडाकोट–२ स्थित नारायणी नदीमा हाम फालेका ६२ वर्षीय झनक प्रसाद पौडेलको सकुशल उद्धार गरेको छ। उनलाई मोटरबोटको सहायताले उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ। हाल उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

slot gacor