रुघाखोकीले ग्रस्त हुनुभयो ? अपनाउनुहोस् यी घरेलु उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार ०५:२८

रुघाखोकी सानो समस्या भएपनि तपाईहामीलाई निकै समस्या भैरहेको हुन्छ। बेलैमा यस समस्याको समाधान गरिएन भने पछि पिनास तथा अनेकौँ समस्या निकाल्छ।

उपचारका लागि अपनाउनुहोस् घरेलु उपाय स्(
(ज्वानो, लसुन, अदुवा, टिमुर, मरिच, थोरै बेसार, १ वोटा पारीजातको पात, ७ वोटा तुलसीको पात, बेसर,फिटकिरी, ल्वाङ् मिसाएर एक गिलास पानि बनाउने। त्यो पानी २ पटक खानुहोस्। तपाइको रुघा खोकीको समस्या एकाइ छिन्मा चैट हुन्छ।

यस्तो पानी दिनहुँ खादा पिनासको समस्या पनि निको भएर जान्छ।

प्रतिक्रिया

slot gacor