अनौठो रेष्टुरेन्टः जहाँ केटीहरुको स्कर्ट नापेर धेरै छोटो भएकालाई बढी डिसकाउन्ट दिइन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७३, शुक्रबार ०७:१५

एजेन्सी । विलासीताको जिन्दगी भोग गर्ने ध्याउन्नमा लागेको मानिसले के सम्म गर्दैन रु मनोरञ्जनका नाममा युवतीहरुको स्कर्ट पहिले नापेर त्यही आधारमा डिसकाउन्ट दिने रेष्टुरेण्ट खुलेको छ चिनमा । जुन रेष्टुरेण्टलाई थिमबेस्ड रेष्टुरेन्ट पनि भन्ने गरिन्छ ।scout

चिनिया समाचार माध्यमहरुका अनुसार चीनको जिनान प्रान्तमा रहेको यान जिया हटपट रेष्टुरेन्टमा महिलाको स्कर्ट जति छोटो भयो त्यति नै बढी डिस्काउन्ट दिने गरिन्छ ।

जहाँ केटीहरुको स्कर्ट नापेर मात्र भित्र पठाएर सबैभन्दा छोटो स्कर्ट हुने युवतीलाई विशेष डिस्काउन्ट दिइन्छ ।

प्रतिक्रिया

slot gacor