नेपाली संस्कार अनुसार बिबाह गरेता पनि न त यिनीसंग बिबाह दर्ता छ न त छोराको जन्म दर्तामा नै।यिनी पनि न्याय नपाएर तड्पी तड्पी बाचि रहेकी छिन त्यस कारण खै त हाम्रा नेपालका महिला अधिकार कर्मीहरूले यिनलाई न्याय दिलाई दिएको?जोयाको सम्बन्धमा त नेपाल र फिलिपिन्सको कुटनितिक छलफलबाट निष्कर्ष निकालेर नै जोयालाई फिलिपिन्स पठाएको हो।यसरी जोया फिलिपिन्स पुग्दा जोया र फिलिपिन्स एमबिसीले नेपाल र नेपालीलाई धन्यबाद दिई सकेका छन तर हाम्रै नेपाली जोयाहरू चाहि कुनैलाई खाडी मुलुकमा मृत्यूदण्ड दिएका छन भने कयौले यातना सहेर बाच्न बिबश छन तसर्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा मेरो बिनम्र अनुरोध हामीले हाम्रा नेपाली चेलीहरूको बारेमा पनि यसरी नै गम्भिर भएर लागि पर्ने हो भने ती नेपाली जोयाहरूले पनि न्याय पाउने थिएकी !!!!!
प्रतिक्रिया