आइबोस ग्लोबल कम्पनिको किन जन्म भयो त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार ११:०३

netraनेत्र न्यौपाने । आइबोस कम्पनिको जन्म भएको आजको हाम्रो देशको अवस्था देखेर हाम्रो देशको श्रमशक्ती दिनानु दिन बाहिरिदो अवस्थामा छ यो कुराको मनन गरेर कसरी हाम्रो देशको श्रम शक्तिलाई आफ्नै देशम रोक्न सकिन्छ अनि बाहिरिएको युबा शक्ती आफ्नै देशमा फर्काउनु पर्छ भन्ने महान बिचारका साथ जन्म भयको हो ।पैसाको कारण आफ्नो परिवार आफ्नो देश साथीभाइ सबै भुलेर जिबनमा केहि गरौ भनेर आफ्नो मुटुमा परिवार्को माया हुँदाहुँदैपनी बाध्यताले आन्खाभरी आन्शु बनाउदै अर्काको मुलुकमा काम गर्नजाने युबा युबतिको लागी अब आफ्नैदेशको खेरगैरहेको जङलिजरिबुटिबाट केहि सामान उत्पादनगरि आफ्नै देशमा सोरोजगारको बेबस्था गर्नको काली आइबोश ग्लोबल कम्पनिको जन्म गराउनु भयकोछ यो कम्पनिको सन्चालक हब खड्कासरले उहाको यो महान बिचार्को सम्मान गरौ धन्यवाद !!! आइबोसग्लोबल कम्पनीको पहिलो मिसन भनेको बेरोजगारी समस्याको कारण पैसा कमाउनकालागी आफ्नो परिवार आफ्नो गाउँ आफ्नो देश छोडेर आर्काको देशमा गएर आर्थिक अवस्था परिवर्तन गर्नकालागी जाने युवा युवती अथवा सम्पुर्ण मानिसलाई सधैंका लगि आउने आम्दानीको बाटो बनाइ आर्थिक स्वोतन्त्रता मा पुर्याइ आफ्नै देशमा आफ्नै परिवार संग फर्काउनु पर्छ भन्ने महान मिसन हो
आइबोसग्लोबल कम्पनीसंग तीनवटा भिजन छ
पहिलो = स्वास्थ
दोस्रो = सुरक्षा
तेस्रो = आर्थिक

यो कम्पनीको मिसन भनेको संसारमा रहेक हरेक ब्याक्तीलाई स्वास्थ बनाउने हो किनकि संसारका हरेक ब्याक्तीहरु स्वास्थ्य रहन चाहान्छन । संसारमा भयका हरेक ब्याक्ती सुरक्षित रहन चाहन्छन् । अनि संन्सारका हरेक ब्याक्ती हरु आर्थिक सम्पन्न बन्न चाहन्छन् ।

प्रतिक्रिया

One thought on “आइबोस ग्लोबल कम्पनिको किन जन्म भयो त ?

Comments are closed.

slot gacor