यस्तो छ : विश्वमै सबैभन्दा बढी मनपराइएका १० ठाउँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार ०७:१३

अमेरिकाको ट्राभल साइट ट्रिप एड्भाइजरले हालै विश्वमै सबैभन्दा बढी मनपराइएका ऐतिहासिक दश ठाउँको सूची जारी गरेको छ।

ट्राभलर्स च्वाइसका आधारमा यी दश स्थान छनोट गरिएका हुन्।

१. मचु पिच्चु, पेरुः 

२.शेख जायेद ग्र्याण्ड मस्को सेन्टर, आबुधाबी
३.अङकोर वाट, कम्बोडिया
४.सेन्ट पिटर्स बेसिलीका, इटाली
५.ताज महल, आग्रा, भारत
६.मस्को क्याथ्रेडल अफ कोरडोबा
७.चर्च अफ द सेभियर अन स्प्लीट ब्लड, रसिया
८.द अलहम्ब्रा, स्पेन
९.लिंकन ममोरियल रिफेल्कटिङ पूल, वासिङटन डिसी
१०. मिलान क्याथ्रेडल, इटाली

प्रतिक्रिया

slot gacor