देशको विषम परिस्थितिमा स्रष्टाका सार्वभौम स्वरहरु भुगोलपार्कमा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ आश्विन २०७२, आईतवार ०९:१२

12076941_10203658854232255_1682162334_nकाठमाडौँ ।  देशको विषम परिस्थिति उपर  न्युरोड्, भुगोलपार्कमा आयोजना गरिएको स्रष्टाका सार्वभौम स्वरहरु कार्यक्रममा बिभिन्न स्रष्टाहरुले कविता, मुकतक्, गजल र गीतहरु प्रस्तुत गरे । अनेसास नेपाल च्याप्टर का सभापति राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश पारेपछी सुरु भएको सो कार्यक्रममा कविहरु राम बाबु सुबेदी , कुसुम शर्मा , विजयध्वज थापा, उज्ज्वल जी. सी. मणिराज सिंह, पुण्य गौत्तम्, लालिता दोषी, आनन्द श्रेष्ठ, सुशिला खड्का, उर्मिला पन्त, भिजन गुरागाइ, नारायण निरासी, कविन्द्र लम्साल्, रश्मी रिमाल्, आश्मा, नरेन्द्रबहादुर श्रेष्ठ, राधेश्याम लेकाली लगायतले आ आफ्नो कविताहरु वाचन गरेकाअ थिए । सोही कार्यक्रम मा गायिका टीका गुङ्गलगायतले राष्ट्री य गीतहरु प्रस्तुत गरेकाअ थिए । कार्यक्रममा साहित्यकारहरु रमा शर्मा, लाटो साथि, रामप्रसाद पन्त आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा नरेन्द्र बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।12071438_10203658864352508_624785713_n

प्रतिक्रिया

slot gacor