तिम्लाई हेरीे मै बसौंला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १५:४२

मनिष दाहालका दुई मुक्तक :-

मनको ढोका खोल्यौं भने बलेसीमा मै बसौंला
जुनेलीमा आकाश तिर तिम्लाई हेरीे मै बसौंला
मनको इच्छा जब पुग्छ मेरी हुन्छौं मलाई थाहा छ
त्यसैले त आखाँमा नै तिम्लाई राखी मै बसौंला

manish dahal……………………………………………………………………………………..

खल्ती हेरौं अनि भन्यौं पत्रकारको जागिर रैछ
इमान रैछ तर उसको पत्रकारको जागिर रैछ
माया दिन्छु,नाम दिन्छु आफ्नो बनाई राख्छु भन्दा
उनले भनिन् सधै तिम्रो खाली हुने जागिर रैछ

प्रतिक्रिया