रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८३, मंगलवार ०५:३७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्।

सोमबार बसेको केन्द्रीय समिति बैठकले भूपदेवलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।

अछाम घर भएका भूपदेव प्रधानमन्त्री बालेन्द्र शाह का विश्वासपात्र मानिन्छन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका थिए।

यससँगै रास्वपामा महामन्त्रीको संख्या तीन पुगेको छ। यसअघि कविन्द्र बुर्लाकोटीसुनील लम्साल महामन्त्री रहेका छन्।

यस्तै, बैठकले सचिवालय सदस्यमा सागर ढकालसरिताश्री ज्ञवाली लाई मनोनीत गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्।

प्रतिक्रिया

slot gacor