कांग्रेस काठमाडौं–२ मा प्रतिनिधि सभा निर्वाचनका लागि कविर शर्मा सहित ६ जनाको सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८२, शुक्रबार ०६:३४

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रीय सभापति कविर शर्मालाई प्रमुख सिफारिसका रूपमा चयन गरेको छ।
क्षेत्रीय समिति बैठकले शर्मासहित ६ जनाको नाम सिफारिस गरेको हो।

अन्य सिफारिस भएकामा प्रतिमा गौतम, दीपकप्रसाद कुइँकेल, लोकेश ढकाल, मनिष कोइरालाउद्धवप्रसाद लामिछाने (युपी) रहेका छन्।

क्षेत्रीय सभापति कविर शर्मालाई निर्वाचनमा मजबूत दाबेदारका रूपमा प्रस्तुत गर्दै समितिले सिफारिस सूची केन्द्रमा पठाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

slot gacor