काठमाडौ क्षेत्र नं. ४ मा प्रतिनिधि निर्वाचनको अन्तिम नतिजा सार्वजनिक : खुला, युवा र महिला तर्फ विजेताहरूको विवरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८२, आईतवार ०७:१५

काठमाडौँ । काठमाडौ क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधि निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल ७२८ मत खसेको उक्त निर्वाचनमा विभिन्न तर्फका उम्मेदवार विजयी भएका छन्।

खुला तर्फ:

  • श्री कृष्ण श्रेष्ठ – २४९ मत (विजयी)

  • उद्धव खरेल – २१२ मत (विजयी)

  • जयराम थापा – २०१ मत

  • केदार पुडासैनी – ८४ मत

  • सुमन तमांग – १२ मत

  • गोविन्द कटुवाल – ४६ मत

  • शिब भट्टराई – ८८ मत

  • राजन पोखरेल – १०६ मत

  • विदुर बिक्रम थापा – ३९ मत

  • शम्भू भट्टराई – ४३ मत

  • धुर्ब भट्टराई – ६१ मत

  • लक्ष्मी संगरौला – ६ मत

  • संगम गाहत राज – १९ मत

युवा तर्फ:

  • प्रकाश कटुवाल – २२१ मत (विजयी)

  • धर्म श्रेष्ठ – १२३ मत

  • सबिन अधिकारी – ८० मत

  • मिलन श्रेष्ठ – ६३ मत

  • अजित श्रेष्ठ – ११७ मत

महिला तर्फ:

  • सुनीता गुरुंग – ३४४ मत (विजयी)

  • सरस्वती कार्की – १८३ मत (विजयी)

  • रति श्रेष्ठ – १६४ मत

  • निर्मला पुडासैनी – १४१ मत

विजेताहरूले अब क्षेत्रीय तथा पार्टीगत जिम्मेवारीहरू सम्हाल्ने तयारी थालेका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रियामा कुनै विवाद नभएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

प्रतिक्रिया