सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने प्रेम लामा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०८२, सोमबार ०६:३७

काठमाडौं। सुदन गुरुङको गत सेप्टेम्बर १४ मा भएको रिपोर्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा हुलदंगा गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ परेका छन् । उनी काठमाडौं मनोहराबासी हुन् ।

जेन-जी आन्दोलनलगत्तै भदौ २५ गते आर्मी हेडक्वार्टरमा पनि प्रेम लामा लफडाबाजीमा उत्रिएका थिए । जेन-जीहरुले उनको पहिचान खुलाएका थिए र एमालेको कार्यकर्ता भएको पुष्टि भएको थियो ।

सुदनको कार्यक्रममा पनि उनले घुसपैठ गरेपछि उनीमाथि क्लब परिसरमा हातपात गरिएको थियो ।

प्रतिक्रिया

slot gacor