यस वर्षको दशैंको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०८२, बुधबार ०६:५९

काठमाडौं । नेपाल पञ्‍चांग निर्णायक समिति यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम भनेको छ । आज समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका ११ बजेर ५३ मिनेटमा उत्तम भनेको छ । टीका भने असोज १६ गते परेको छ ।

उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।

 

प्रतिक्रिया

slot gacor