गृहमन्त्रीले गरे प्रहरी महानिरीक्षक थापाको बिदाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८२, बिहीबार ०६:२८

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त भएर जान लागेका प्रहरी महानिरीक्षक दिपक थापाको बिदाइ गरेका छन्।

बुधबार गृह मन्त्रालयमा बिदाइको कार्यक्रम गरी लेखकले सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे।

प्रहरी महानिरीक्षक थापाले आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरू पूर्ण इमानदार रहेर पालना गरेको बताए।

प्रतिक्रिया