सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०८२, आईतवार १२:२५

चितवन । सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply