माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८२, शुक्रबार १०:१८

भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply