सिमराकी डीएसपी शुभद्रा वाइबालाई हेडक्वाटर तानियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०८२, बिहीबार १२:५६

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ । डीएसपी वाइबालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको प्रहरीले प्रधान कार्यालयले बताएको छ । वाइबाको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको बताएको छ ।
डीएसपी वाइबा र जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंबीच केही दिनदेखि विवाद भएको थियो ।वाइबा यसअघि प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज हुँदा पनि अवधै नपुग्दै तानिएकी थिइन् ।

प्रतिक्रिया

slot gacor