पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८२, बिहीबार ०८:०७

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य, सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालबाबु पण्डितको पत्नी बिमला महत पण्डितको गए राती १२ः४५ बजेनिधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।

बिमला पण्डित सम्पर्क समन्वय कमिटीको सल्लाहकार थिइन् । पण्डित परिवार स्रोतका अनुसार आज मध्यान्न २ बजे अन्तिम संकारका लागि पशुपति आर्यघाट लैजाने तयारी भएको छ ।

 

 

 

प्रतिक्रिया

slot gacor