काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै जनरल कुक तालिमका लागि आवेदन माग गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सुचना जारी गर्दै इच्छुक नगरवासीलाई आवेदन दिन आव्हान गरेका छन ।
सुचना :
प्रतिक्रिया