बुढानिलकण्ठ नगरपालिकामा १५ प्रतिसत कर छुट सम्बन्धि सुचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०८१, बिहीबार ०५:५५

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिकाले विभिन्न शिर्षकहरुमा कर छुट गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले सुचना जारी गर्दै विभिन्न शिर्षकहरुमा १५ प्रतिसत कर छुट दिने जानकारी दिएका छन।

नगरपालिकाले सम्पत्ति कर,भूमिकर(मालपोत ),घरजग्गा बहाल कर र व्यवसाय कर लगायतका शिर्षकहरुमा चालु आवको प्रथम त्रैमासिक भित्र तिरेमा कर छुट प्रदान गरिने जानकारी दिएको छ।

सुचना :

प्रतिक्रिया

slot gacor