गजल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७१, बुधबार ०६:२०
 प्रदिप राई ” अभी “
10805124_371037983046302_1690062717_n
फाटे सारा यो मन,म सिएर हिड्दै छु।
हरपल उसकै यादमा,म खिएर हिड्दै छु।।
नत उसलाई पाए,न उसको हुन सके म।
थाहा छैन कसरी ? म जिएर हिड्दै छु।।
हासो दिएर उसले,पासो लगाउन खोजी।
ती चोट फिर्ता दिन,म लिएर हिड्दै छु।।
बिर्सने कोसिश गर्छु,तर नहुदो रहेछ यो मन।
अलिकती बिर्सन्, सरप पिएर हिड्दै छु।।
धेरै कोशीस गरे,उसको अनमोल माया पाउनलाई।
निर्मोहिलाई अन्तिम चिनो, म दिएर हिड्दै छु।।
बतासे – १ खोटाङ,
हाल – मलेसिया

प्रतिक्रिया

slot gacor