सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तिको प्रक्रिया बुढानिलकण्ठमा शुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०८०, बिहीबार ०५:२५

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्तिको प्रक्रिया शुरु भएको छ। नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाले सुचना प्रकासित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरु संग आवेदन माग गरेको छ।

महाशाखा प्रमुख ललित विक्रम सिंहले जारी गरेको सुचनामा इच्छुक उम्मेदवारले सुचना प्रकासित भएको मितिले १५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेका गरिएको छ।

सुचना :

प्रतिक्रिया

slot gacor