पशुपतिनाथ मन्दिरको जलहरी निकालियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०८०, सोमबार ०५:२१

काठमाडौं। पशुपतिनाथ मन्दिरको जलहरी निकालिएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको जलहरी जोख्नका लागि निकालेको हो।

अहिले जलहरीलाई कपडाले छोपेर मन्दिर परिसरमा जोख्ने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गरिरहेको छ।

प्रतिक्रिया

slot gacor