सरकारले दुधको मूल्य बढाउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७९, बुधबार ०६:०३

काठमाडौं । सरकारले दुधको मूल्य बढाउने तयारी गरेको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले दुधको मूल्य १० रुपैयाँ बढाउने तयारी गरेको जनाएको छ।

दुग्ध विकास बोर्डले देशभर महँगी बढेको भन्दै लिटरमा १४ रुपैयाँ लागत महँगीएता पनि १० रुपैयाँ मात्रै बढाउन सरकारसँग सिफारिस गरेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ।

प्रतिक्रिया

slot gacor