गायिका गीता पाण्डेको ‘बादल लाई छोऊ भन्छ ‘गीत अन्तरराष्ट्रिय नारी दिवसमा सार्बजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७७, मंगलवार ०५:०७

काठमाडौँ।  ८ मार्चमा अन्तरराष्ट्रिय नारी दिवस विश्वभर मनाइन्छ ।१११ वौ दिवसको अवसर पारेर अत्यन्तै सुमधुर स्वरकी धनि गायिका गीता पाण्डेको स्वर साथै यस गीतका गीतकार तथा संगीतकार राजेश कुमार श्रेष्ठ रहनु भएको छ।गीतमा युवा अवस्थामा सबैलाई नै हुने माया अनि प्रकृति संग रमाएर मेरो को पो होला माया गर्ने गीत को मर्म रहेको छ। अहिलेको युवा माझ लोकप्रिय हुने अपेक्षा गरिएको छ। अडियो मात्र सार्बजनिक गरेको यस गीतलाई केहि समय पछि यस म्युजिक भिडीयो आफ्नै युटुब च्यानल मार्फत पूर्णता स्वरुप सार्बजनिक गर्नेछ । यस गीत म्युजिक पार्कमा रेकर्डडीङ गरिएको हो।

प्रतिक्रिया

slot gacor