दशैं तिहार गीत भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७७, मंगलवार ०४:४७

काठमाडौँ। हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक गरिएको छ। मिलन चाम्सले निर्देशन गरेको भिडियोमा अभिनेता आर्यन सिग्देल,आँचल शर्मा,सुजन तिगेला लिम्बु,रेबिका गुरुङ र क्षितिज सुबेदी फिचर्ड छन्।

सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी,संदेश शाहको सम्पादन,जुनीम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ। भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानल बाट सार्वजनिक गरिको छ।

प्रतिक्रिया

slot gacor