बुढानिलकण्ठ र टोखा नगरपालिकाका खाद्यान्न र तरकारी पसल दिनको तिन घण्टा खुल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७६, बुधबार ०५:३२

काठमाडौं । बुढानिलकण्ठ र टोखा नगरपालिकाका खाद्यान्न र तरकारी पसल दिनको तिन घण्टा खुल्ने भएका छन।नगरवासीहरुलाई खाध्य सामाग्रीहरुको अभाव हुन् नदिनका लागि बिहान ५ बजे देखि ८ बजे सम्म पसलहरु खोल्ने निर्णय गरिएको हो।

साथै सामान किनमेल गर्दा भिडभाड नगरी सामाजिक दुरी कायम गरेर सावधानी अपनाउन अनुरोध गर्दै ति नगरपालिकाले संक्रमण हुन् नदिनका लागि अधिकतम सतर्कता अपनाउन पनि आग्रह गरेका छन ।

प्रतिक्रिया