अमेरिकी एक्ट्रेस सलमाको जवानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७६, बिहीबार ०५:२५

मेक्सिकन–अमेरिकी एक्ट्रेस सलमा हायक ५३ वर्षको भइन्। कसैले अनुमान गरेको हैन है उनको उमेर। उनी आफैंले खुलासा गरेकी हुन्, ‘म ५३ वर्षकी भएँ’ भनेर। तर उनको सुन्दरता हेर्दा भने हो र ? भन्न करै लाग्छ। ५३ मा पनि उनले आफ्नो बडीको फिटनेस तलमाथि हुन दिएकी छैनन्।

डेस्पिरेडो, डस्क टिल डन, वाइल्ड, वाइल्ड वेस्ट लगायतका फिल्ममा अभिनय गरेकी यी अभिनेत्रीको उमेर ५३ पुगिसक्दा पनि चार्म उस्तै नै छ। हालै उनले आफ्नो ५३ औं जन्मदिन मनाउनै नियन ब्लु बिकिनी लगाएको तस्बिर सार्वजनिक गर्दै लेखिन्, ‘हो म भोलि ५३ वर्षकी हुँदैछु।’ उमेर ५२ पारि भए पनि उनी अहिले पनि भर्खरका नायिकामाथि भारी हुन्छिन्, अभिनय र सुन्दरताको मामिलामा। ५३ औं जन्मदिनको तस्बिरले त्यस्तै देखायो।

प्रतिक्रिया

slot gacor