को थियो सोनाक्षीको प्रेमी ? नौ बर्षपछि गरिन् यस्तो सनसनीपूर्ण खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७६, आईतवार ०५:३७

एजेन्सी । सोनाक्षी सिन्हाको नाम बलिउड स्टारमध्ये यस्तो सूचीमा पर्छ, जहाँ आफ्नो प्रेम जिवन ९निजी जीवन०को बारेमा खासै चर्चामा आउँदिनन् ।

सोनाक्षी प्राय आफ्नो निजी जीन्दगी र विवाहको बारेमा चुपचाप बस्ने गर्छिन् । तर हालै एक अन्तवार्तामा सोनाक्षीले ९ बर्ष पहिलेको लभ लाइफको खुलासा गरेकी छिन् ।

सोनाक्षीले फिल्म इन्डीट्रीभित्रका कोही पुरुषसँग डेट गर्ने सवालमा भनेकी छन्, मेरो आमाबुबा चाहनुहुन्छ कि, ुम कोही सुशील केटासँग डेट गरौं ।ु उनले भनिन्, ुबलिउड फिल्म इन्डस्ट्रीमा त्यसतो पुरुष भेटिदैन ।ु

तर, कुराकानीको क्रममा उनले खुलासा गर्दै भनिन्, ुमैले अतीतमा बलिउड इन्डस्ट्रकै एक स्टारसँग डेट गरेको थिएँ । तर यो कुरा बाहिर सार्वजनिक भएन ।ु

उनले थपिन्, ुम एक स्टारसँग डेटमा थिएँ तर यो कुरा दुनियाँलाई थाहा थिएन ।ु

भारतीय सञ्चार माध्यमका अनुसार विगत ९ बर्षमा सोनाक्षीको नाम शाहिद कपूर र ुलुटेराु शुटीङको बेलामा रणवीर सिंहसँग जोडिएको थियो । यसैक्रममा यो भन्न सकिन्छ कि, सोनाक्षीले यी दुई स्टारमध्ये कुनै एकको कुरा त गरेकी होइनिन् रु

प्रतिक्रिया

slot gacor