अवतारमा देखा परिन् मेगन बार्टन , कपडा सम्हाल्न पर्यो हम्मेहम्मे , वक्षस्थल हातले छोपेपछी गयो सबैको ध्यान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७६, मंगलवार ०४:४९

काठमाडौं । धेरै जसो बोल्ड अवतारमा देखा परिरहने बेलायती टेलिभिजन रियालिटी शो लभ आइल्याण्डकी २४ वर्षीय मेगन बार्टन अहिले निकै चर्चामा आएकी छिन् ।उनी बुधबार लण्डनमा भएको सकिङ्ग्ली एभिल एण्ड भाइल’ नाम ड्रामा सिरिजको प्रिमियरमा नौलो अवतारमा देखा परेकी छिन् ।

स्किनटाइट रातो कपडामा बोल्ड देखिएकी उनले आफ्नो पहिरन बेलाबेला मिलाइरहनु पर्यो । आफुले लगाएको पहिरनलाइ नै सम्हाल्न उनलाइ हम्मेहम्मे

पर्यो ।उनले पहिरन मिलाउने क्रममा प्रिमियर कार्यक्रममा आफ्नो वक्षस्थल दुई हातले छोपिन् । उनले वक्षस्थल दुई हातले छोपेपछि बैको ध्यान उनी तर्फ गयो ।

प्रतिक्रिया

slot gacor