मुख्य पृष्ठ
राष्ट्रिय
आर्थिक
स्थानिय
बिशेष
स्वास्थ्य
टिप्स
मनोरञ्जन
कला
खेलकुद
पर्यटन
कृषि
शैक्षिक
समाज
प्रबिधि
रोचक
अन्तराष्ट्रिय
ENGLISH
Toggle navigation
Toggle navigation
मुख्य पृष्ठ
राष्ट्रिय
आर्थिक
स्थानिय
बिशेष
स्वास्थ्य
टिप्स
मनोरञ्जन
कला
खेलकुद
पर्यटन
कृषि
शैक्षिक
समाज
प्रबिधि
रोचक
अन्तराष्ट्रिय
ENGLISH
श्वेताले आफ्नो पति श्रीलाई लेखेको कविता ..
राष्ट्रिय खबर
१९ भाद्र २०७१, बिहीबार ०६:३१
अनेक कोसिश गर्छु म अगाडी हिड्न
तर म आज आफैंलाई समाल्न सक्दिन ,
भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ///
प्रतिक्रिया
One thought on “
श्वेताले आफ्नो पति श्रीलाई लेखेको कविता ..
”
tar k garnu dee je lekheko xa tyahi nai hunxa, tension ,liyer hundain k deee
Comments are closed.
भर्खरै
लगातारको वर्षाले बाँसबारीमा साढे दुई तले घर भासियो, तीन परिवार तीन दिनअघि नै सरेका थिए
आज बूढानीलकण्ठमा विशेष भजन–कीर्तन, भक्तजनलाई सहभागिताको आग्रह
अवसरविहीन बालबालिकाको भविष्य बदल्दै ‘सम्सारा घर’, उद्घाटनको तयारी अन्तिम चरणमा
‘सम्सारा घर’ उद्घाटनको तयारी अन्तिम चरणमा
ऊर्जा विकास रोक्ने कि सुधार्ने ? निर्णयको अन्योलमा सरकार, प्रतीक्षामा निजी लगानी
चाहिएको समाचार यहाबाट हेर्नुस !
Search for:
सम्बन्धित खवर

slot gacor
tar k garnu dee je lekheko xa tyahi nai hunxa, tension ,liyer hundain k deee