राम्रो अनुहार सधैं रहिरहोस् भन्ने लाग्छ ? यसो गर्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७६, सोमबार ११:५६

राम्रो बन्ने रहर र इच्चा कस्लाई पो हुँदैन र? राम्रो अनुहार सधैं राखिरहनका लागि अनुहारअको स्याहार गर्न अती आवश्यक छ।

हामीले नियमित अनुहार धुने गरेमा अनुहारमा फोहोर का कारण आउने बिभिन्न खटिरा बाट हामीले मुक्ती पाउछौ। यदी हामीले मेकअप गरेका छौ भने राती सुत्नु अघी त्यो मेकप धुन अती आवश्यक छ।

हामीलाई कुनै खटिरा वा डण्डिफोर आएको छ भने हामी निचोर्ने वा चलाई रहने गर्छौ। त्यस्तो गर्दा छन् बध्ने वा त्यो खटिरा बिग्रेर दाग बस्ने हुँदा त्यसो नगरनु बुद्धिमानी हुनेछ। पटक–पटक अनुहार नछुनुहोस्। अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ । अनुहारका रौँका प्वालमा फोहोर जमेर संक्रमण हुन्छ।

प्रतिक्रिया

slot gacor