सेरेना यूएस ओपनको सेमिफाइनलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७५, बुधबार १४:०६

र्व विश्व नम्बर एक सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकि छन्। बुधवार बिहान भएको खेलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोवालाई हराएर सेरेनाले अन्तिम चारमा स्थान बनाउन सफल भएकी हुन्। २३ पटक ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आठौं वरीयता प्राप्त प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन्।

प्रतिक्रिया

slot gacor