मान्छेको छालाबाट बनेको कोट र जुत्ता कस्तो हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०६:५३

एजेन्सी । आधुनिक सिंगापुरका निर्माता लि क्वान यु स्थानीय जनताबीच कतिसम्म लोकप्रिय थिए भने उनको सम्मानका लागि त्यहाँका जनताले सिंगापुरमा बसोबास गर्ने प्रायः सबै जाति–जनजातिको प्रतिनिधित्व हुने गरी मानव छाला संकलन गरेर त्यसको एउटा कोट बनाइ उनलाई समर्पित गरेका थिए ।

सन् १९७८ मा अमेरिकाको तत्कालीन योमिङ राज्यमा सक्रिय अपराधिक ग्याङका नेता प्यारोटले दुई सरकारी अधिकारीको हत्या गरेर उनीहरूको छालाबाट आफ्ना लागि जुत्ता बनाएका थिए ।

प्रतिक्रिया

 

 

slot gacor