यो हो यमलोकको ढोका !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७४, बिहीबार ०५:३५

काठमाडौं ।  तिब्बतको दार्चेन क्षेत्रमा यमलोक जाने ढोका रहेको मान्यता छ। यहाँ बिर्सेर पनि कसैले रात बिताएमा ऊ बिहान नफर्कने भएकाले तिब्बतीहरूले यस्तो नाम दिएका हुन्।

कैलाश मानसरोवर जाने बाटोमा छ चोर्तेन काङ नग्यी। यो स्तूपलाई नै यमलोकको द्वार भनिन्छ।

यहाँ प्रायः डरलाग्दा घटनाहरू भइरहेका हुन्छन्। तिनीहरूसँग जोडिएका रहस्य अहिलेसम्म खुलेको छैन।एजेन्सी

प्रतिक्रिया

 

 

slot gacor