नेपाली सेनाको रथीमा अनुपजंग थापा बढुवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८३, बुधबार ०७:३९

काठमाडौं। नेपाली सेनाको रिक्त रथी पदमा अनुपजंग थापा बढुवा भएका छन्। गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

बढुवासँगै थापा नेपाली सेनाको आगामी प्रधानसेनापतिका प्रमुख दाबेदार बनेका छन्। वर्तमान प्रधानसेनापति सिग्देलले आगामी भदौमा अवकाश पाएपछि थापा सेनाका सबैभन्दा वरिष्ठ अधिकारी हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor