वैदेशिक रोजगार ठगी प्रकरणमा दुई पूर्वश्रममन्त्री पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८३, बिहीबार ०५:४६

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीमाथि ठगी गरेको आरोपमा दुईजना पूर्वश्रममन्त्री पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवलाई पक्राउ गरेको हो। उनीहरूसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसीसहित अन्य चार जना पनि पक्राउ परेका छन्।

नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत एक अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए।

 

 

प्रतिक्रिया

Leave a Reply

slot gacor