एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन पहिलो प्रतिस्पर्धामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०८३, मंगलवार ०८:२५

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा मध्याह्न साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् । दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । एनपीएल कात्तिक ९ गतेदेखि सुरु भई मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor