भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०८३, मंगलवार ०८:२२

कात्तिक १० काठमाडौं । भारतको आसाम राज्यको गुवाहाटीस्थित होटल बिलास इनमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार राति करिब ९ बजे होटल मालिक र भाडामा होटल सञ्चालन गर्ने व्यक्तिबीच विवाद भएपछि गोली चलेको प्रहरीले जनाएको छ ।

प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो । घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने गोली चलाउन प्रयोग गरिएको लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोल बरामद गरेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor