मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०८३, शुक्रबार ०५:३२

काठमाडौं । मानव बेचबिखनको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ जना महिलालाई प्रहरीले विदेश जानबाट रोक्दै फिर्ता गरेको छ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाएर उनीहरूलाई भिजिट भिसामा कुवेत लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती महिलाहरूलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ।

प्रहरीले घटनामा संलग्न गिरोहको खोजी तथा पक्राउका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

slot gacor