काठमाडौं। प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक अब जेठ २८ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
You must be logged in to post a comment.
प्रतिक्रिया