सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८२, बुधबार ०५:५१

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो ।

वहालवाला एआईजी लालमणि आचार्य उमेर हदका कारण जेठ १० गते अवकाशमा जादैँछन्।

प्रतिक्रिया