ढकमक्क ज्याकारान्डाले सजिएको राजधानी काठमाडौँ (तस्विरहरू)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०८२, शुक्रबार ०६:१४

वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ। सिंहदरबार वरिपरि, सडक किनाराका ज्याकारान्डाका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् । ज्याकारान्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।

प्रतिक्रिया