मध्यपश्चिम विश्वविधालयको स्ववियु निर्वाचन स्थगित्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७९, शुक्रबार ०५:२१

काठमाडौं । मध्यपश्चिम विश्वविधालयको स्वतन्त्र विधार्थी युनियन(स्ववियु)को निर्वाचन स्थगित् भएको छ।

आज  हुने भनिएको स्ववियु निर्वाचन स्थगित् भएको विश्वविधालयले सूचना जारी गर्दै जनाएको छ।

विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्न सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघसंगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त मिति तोकेर निर्वाचन गर्ने सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया

 

 

slot gacor