कोभिड हिरो अर्वाडबाट कुमुद भट्ट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७८, आईतवार ०५:११

बोस्टर मिडियाले हाइड एण्ड सिक किन्डर गार्डेनको सस्थापक प्रिन्सिपल कुसुम भट्ट छत्कुली लाइ कोभिड हिरो अवार्ड विभूषणले सम्मान गरेको छ । मन्टेस्वरी ट्रेनर तथा लेखक भट्टलाइ शनिबार एक कार्यक्रमका बीच विभूषण प्रदान गरेको हो ।
कोभिड महामारीका बीच प्रिविधिको उच्चतम प्रयोग मार्फत भट्टले साना बालबालिकाहरुलाई कसरि सिकाउन सकिन्छ भन्ने बिषयमा निरन्तर खोज तथा अभ्यास गर्दै आउनु भएको छ । भट्टको उक्त कार्यको सामाजिक संजालमा चौतर्फी प्रसंसा भइरहेको छ । घोकाएर भन्दा पनि खेलाएर ,फकाएर ,देखाएर सिकाउदा साना केटाकेटीहरुले छिटो सिक्ने भन्दै उहाले बिभिन्न प्रयोग मार्फत बालबालिकाको मन जित्दै आउनु भएको छ ।

सायद Mukunda Dhungana र Kumud Bhatta, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Kumud Bhatta तथा  उभिएको को तस्बिर हुनसक्छसायद Kumud Bhatta, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छसायद Kumud Bhatta को तस्बिर हुनसक्छ

प्रतिक्रिया

slot gacor