बेलायतको बनभोज कार्यकर्ममा नेपाली चेलीहरु खुल्ला पार्कमा यसरी रमाउने सम्म रमाए ! (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७६, आईतवार ०५:०२

बेलायतमा बसो बास गर्दै आएका प्रबासी नेपालीहरुको रमाइलो बनभोज प्रोग्राममा देखा परेको केही रमाइलो दृश्य हरु बोकेर स्कटनेपालले दर्शकहरु माझ एउटा रोचक रमाइलो प्रस्तुती दिन गइ रहेको जानकारी गराएको छ। हुन् त् हरेक ठाउ ठाउमा नेपालीहरु यस्तै मनोरन्जनात्मक क्रियाकलाप हरु बोकेर रमाउने गर्दछन होला त्यस्तै बेलायतको बर्मिह्हममा पनि नेपाली चेली हरुले बनभोज कार्यकर्ममा सहभागी भइ भब्य सभ्य तरिकाले एउटा महिलाहरु बीच रमाइलो नेपाली कला संस्कृति नृत्य लगायत अन्य कार्यकर्म हरु देखाएका छन् ।

उक्त परोग्राममा खाजा खाने पिने लगायत आफु भित्र लुकेको प्रतिभा पनि झल्काउने गरेका छन । खुला पार्कमा सबै चेली हरु भेला भै गित संगीतको माहोल पनि सिर्जना गरी नेपाली कला संस्कृति झल्काउने गरेका छन् ।

हेरौ यो रमाइलो भिडियो :

प्रतिक्रिया

slot gacor