पूर्वयुवराज पारस शाह एक्कासी गोरखनाथ मन्दिरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७५, मंगलवार १६:३३

काठमाडौँ । पूर्वयुवराज पारस शाह लामो समय थाइल्इाण्डमा प्रेमिकासँग बसेर स्वदेश फकिए पनि  बुबा पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी  तथा छोरीहरुसँगबाट टाढा बसीरहेका छन् । बेलाबेलामा छोरा तथा छोरीहरुलाई भेटघाट गरिरहेको भएपनि आफ्ना आमाबुबा तथा श्रीमती हिमानीसँग भने भेट नभएको समाचारहरु बाहिरिईरहेका बेला सोमबार अचानक पूर्वयुवराज पारस शाह एक्कासी पशुपतिनाथको मृगस्थलीमा देखिए।

उनी त्यहाँ रहेको गोरखनाथ मन्दिरमा पूजाआजा गरी फर्कीदा निकै दुब्ला देखिन्थे । पारसले गोरखनाथ मन्दिर परिसरमा आध्यात्मिक परिचर्चा गरेर केही समय पनि बिताए ।

प्रतिक्रिया

slot gacor