रक्तदान जीवनदान कार्यक्रममा सहभागी हुन आमन्त्रण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०८२, बुधबार ०८:१३

काठमाडौँ । मानव जीवन रक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्धेश्यका साथ “रक्तदान जीवनदान” कार्यक्रम आयोजना गरिँदैछ। कार्यक्रममा सम्पूर्ण नागरिक, साथै हजुर–हजुरका परिवारका सदस्यहरूलाई सहभागी हुन विशेष रूपमा आमन्त्रण गरिएको छ।

कार्यक्रम विवरण

  • मिति: २०८२ मङ्सिर २० गते, शनिबार

  • स्थान: काठमाडौं, आगन्तुक होटेल प्रा. लि.

  • समय: बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म

आयोजकहरूले बताए अनुसार, रक्तदान कार्यक्रमले समुदायमा रक्त अभाव कम गर्ने, स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने र जीवनदानमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ। सहभागीहरूले सुरक्षित र व्यवस्थित रूपमा रक्तदान गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रममा सहभागी भई जीवनदानमा योगदान पुर्‍याउन सबै नागरिक, परिवारका सदस्य र स्वास्थ्य–सचेत नागरिकहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया